Top_Header_Right_Add

सप्तरीमा फेरी थपिए १३ संक्रिमित, आईतवार मात्रै २० जनामा देखियो कोरोना

सप्तरीमा फेरी थपिए १३ संक्रिमित, आईतवार मात्रै २० जनामा देखियो कोरोना

राजविराज, ११ साउन । सप्तरीमा फेरी १३ जना कोरोना संक्रमति थपिएका छन् ।

राजविराज ८ का २० वर्षिय पुरुष, राजविराज २ का एक महिला र एक पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका १२ का २६ र २७ वर्षिय पुरुष, वडा नं. १ की एक महिला, राजगढ गाउँपालिकाका २५, २५, २५, ३०, २० र २८ वर्षिय पुरुष तथा डाकनेश्वरी नगरपालिकाका २५ वर्षिय १ पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यसअघि ७ जनाको रिपोर्ट आएको थियो । आईतवार जम्मा २० जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सप्तरीमा जम्मा संक्रमितको संख्या ४ सय ४७ जना पुगेको छ ।

यो पनि…

उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधिस र प्रहरीमा पनि देखियो कोरोना संक्रमण

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer