उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधिस र प्रहरीमा पनि देखियो कोरोना संक्रमण
राजविराज, ११ साउन । सप्तरीमा एक जना न्यायाधिस र एक प्रहरीलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित सप्तरीमा संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । आईतवार उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधिस ५८ वर्षिय पुरुष तथा वडा प्रहरी कार्यालय राजविराजमा कार्यरत एक जना प्रहरीलाई समेत कोरोना पुष्टि भएको जनाईएको छ । … Continue reading उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधिस र प्रहरीमा पनि देखियो कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed