राजविराज, ११ साउन । अवैध रुपमा भारतवाट नेपाल ल्याईएको करिव १ लाख ३० हजार मुल्य वरावरको कपडा आईतवार सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजविराज नगरपालिका ७, गजेन्द्र चौकवा ३० हजार मुल्य वरावरको सर्ट र पेन्टको कपडा तथा विष्णुपुर गाउँपालिका ६, गोरगामावाट करिव १ लाख मुल्य वरावरको साडि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुवै स्थानमा वेवारीसे अवस्थामा कपडा वरामद भएको प्रहरीले जनाएको छ ।
यो पनि…
कोरोनाको जगजगीमा पनि नेपाल–भारत ओहोर दोहोर जारी, लागु औषधसहित एक युवक पक्राउ