कोरोनाको जगजगीमा पनि नेपाल–भारत ओहोर दोहोर जारी, लागु औषधसहित एक युवक पक्राउ
राजविराज, ७ साउन। सप्तरीमा पछिल्लो समय कोरोनाको जगजगी छ। कोरोना संक्रमण समुदायमा पुगेको पुष्टि भएपछि सर्वसाधारण चिन्तित छन् । तर, यस्तो समयमा पनि नेपाल–भारत सिमा क्षेत्रमा सुरक्षा ब्यवस्था चुस्त हुन सकेको छैन । लुकिचोरी नेपाल–भारत ओहोरदोहोर गर्ने क्रम रोकिएको छैन । कपडा, तरकारी, घरायसी सामान र लागु औषध लिएर भारतीय क्षेत्रवाट नेपाल प्रवेश गर्ने क्रम … Continue reading कोरोनाको जगजगीमा पनि नेपाल–भारत ओहोर दोहोर जारी, लागु औषधसहित एक युवक पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed