न्यूज टुडे
राजविराज,२६ माघ ।
अग्नीसाइर कृषणासवरन गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष पशुपति प्रसाद चौधरीलाई मातृशोक परेको छ । वडाध्य्क्ष चौधरीको आमा ८१ बर्षिय दुखनी देवी चौधरीको सोमबार विहान २ बजे निधन भएको हो ।
सामान्य अस्वस्थ रहेको चौधरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित आफ्नै निवासमा मृत्यु भएको स्थानीयले बताएका छन् ।
२००१ बैशाख १ गते जन्म भएको स्वर्गीय चौधरीको सोमबार नै अन्त्यष्टी गरिने मृतक परिवारले जनाएको छ ।