• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

मधेश प्रदेश प्रमुख विरुद्व युवा विद्यर्थीद्वारा राजविराजमा प्रदर्शन 

मधेश प्रदेश प्रमुख विरुद्व युवा विद्यर्थीद्वारा राजविराजमा प्रदर्शन 

न्यूज टुडे

राजविराज,२४ कार्तिक। 

मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी विरुद्व राजविराजमा सोमबार विरोध प्रदर्शन गरेका छन्। प्रदेश प्रमुख भण्डारी विरुद्व चर्को नाराबाजी गर्दै युवा विद्यार्थीद्वारा प्रदर्शन गरेका हुन्।

 “प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी मुर्दावाद, प्रदेश प्रमुखबाट अविलम्व राजीनामा गर’ अवैधानिक मुख्यमंत्री नियुक्ती खारेज गर, मधेशी विरोधी प्रदेश प्रमुख मधेश छोड’ लगायतका चर्को नाराबाजी गर्दै युवा विद्यार्थीले विरोध प्रदर्शनमा उत्रीएका छन्स्थानीय शिव मन्दिरबाट निकालिएको जुलुस दशन चौकमा पुगेर कोणभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै युवा विधार्थीहरुले प्रदेश प्रमुखले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।