• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजबाट स्कारपिओ चोरी
राजविराज, २५ पुस ।
राजविराज नगरपालिका ९ बाट मंगलबार राती एक स्करपिओ चोरी भएको छ ।
 स्थानीय बिहारपुर बस्ने शम्भु प्रसाद यादव ‘लाली’ को बा १४ च २९२५ नम्बरको स्करपिओ गएराति घरबाटै चोरी भएको हो ।
घर अगाडि पार्किङ गरी राखिएको स्करपिओ चोरी भएको उनले बताए ।
ताला खोलेर कोठाभित्र राखिएको स्करपियोको चाबी लिई स्करपियो चोरी गरेको उनले जानकारी दिए ।