• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रमुख सेनानी थापाको विदाई

न्यूज टुडे
राजविराज, १८ श्रावण ।
श्री बरख गण भलुवाही ब्यारेक राजविराजका गणपति दुर्गा बहादुर थापालाई विदाई गरिएको छ । धर्मीहल्फा महिला विकास क्लबद्वारा बिहिवार एक समारोहका विच उनलाई विदाई गरिएको हो ।

लगभग २ बर्ष उत्कृष्ट राष्ट्रसेवा गरी सरुवा भई जान लाग्नु भएकोले प्रमुख सेनानी थापालाई खादा लगाई सम्मान –पत्र सहित सम्मानित गरी विदाई गरिएको क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर सुर्य नारायण यादवले बताए ।