सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर–१२ स्थित बस्ती कोशीको पानीले जलमग्न हुन थालेपछि स्थानीयवासिन्दाहरु सरसामान लिएर सुरक्षित गन्तव्यतर्फ लाग्दै गरेको तथा डुबानका केही दृष्यहरु । तस्विरः श्यामसुन्दर यादव/विद्यानन्द राम (हनुमाननगर/सप्तरी) Tags: श्यामसुन्दर यादव लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।