धनुषाको जनकपुरधाममा शनिवारदेखि १६औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको समुद्घाटन शनिवार प्रदेश नम्वर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले गरेका छन् । सम्मेलनको उद्घाटन समारोह एवम् पहिलो दिन यस्तो देखियो कार्यक्रम स्थलः
तस्विरः श्यामसुन्दर यादव /जनकपुरधाम
