• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भारदहको आगलागीमा १७ लाखको क्षति

राजु शर्मा
भारदह, ६ माघ । सप्तरीको भारदहमा विहिवार आगलगी हुँदा १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
भारदह वडा नम्वर–३ मा विहिवार २ बजेको समयमा आगलगी हुँदा स्थानीय कपलेश्वर माझी र गजेन्द्र माझीको गोठमा आगलगी हुँदा १÷१ थान गोठ १ थान, ट्रयाक्टर १ थान, थे्रसर १ थान, साइकललगायतका सामग्री जलेर नष्ट हुँदा १७ लाख बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय भारदहका सई नेत्र पोखरेलले जानकारी दिएका छन् ।