• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आगलागीबाट घर जल्दा १० लाख बराबरको क्षति

तेह्रथुम, १७ पुस १७ । तेह्रथुमको आगलागीबाट घर तथा भान्सा जलेर नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षति भएको छ ।
ईनवा ९ बस्ने गंगाप्रसाद उप्रेतीको भान्सामा शुक्रबार राती अचानक आगलागी हुँदा उनको घरसहित रहेको सम्पुर्ण सामानहरु जलेका छन । आगलागीबाट उप्रेतीको १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रण गरिएको छ ।