• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आगलागीबाट ४ लाख वरावरको क्षति

सुनसरी, २८ कात्तिक । सुनसरीको औरावनी–२ स्थित सुरेश चौधरीको किराना पसलमा शनिबार आगलागी भएको छ ।
चौधरीको पसलमा राती ११ः०० बजे विद्युत लाईन सर्टभई आगलागी भएको हो । आगलागीबाट पसलमा राखिएको सामानहरु जल्दा अन्दाजी ४ लाख वरावरको क्षति भएको छ । आगालगी प्रहरी र स्थानीयवासीको सहयोगमा राती ११ः३० बजे नियन्त्रणमा लिएको प्रहरी चौकी औरावनिले जनाएको छ ।