रागाँको आक्रमणबाट एकको मृत्यु

रागाँको आक्रमणबाट एकको मृत्यु
Bwtech New Add With Software & Bull SMS

राजविराज, ०९ माघ । सप्तरीको कबिलासा–७ मा शनिबार राँगाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कबिलासा–७ बस्ने ७१ बर्षिय बच्चिलाल यादव रहेका छन् । उनलाई साँझ ७ बजेतिर पराल खान आएको राँगालाई धपाउने क्रममा अचानक आक्रमण गरेको थियो । राँगाको आक्रमणबाट यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *