
सबै मधेसीहरुको नागरिकता छानबीन गर्नुहोस् । । दार्जीलिगं, असम, मेघालय, कुमाउ, गढबालबाट पसेकाहरु पूर्वी तथा पश्चिम पहाडमा लुकेको हुनसक्छ । बनारसबाट पसेकाहरु तराई/पहाड जताततै बसेको हुनसक्छ । उच्चस्तरिय छानबीन टोली नै बनाएर प्रतिबेदन सार्वजानिक गर्नसके राम्रो ! त्यस्तालाई सिफारीस गर्ने सिडियो साबहरु, वितरण गर्ने कर्मचारीहरुलाई पनि कारवाहीको दायरामा ल्याउने हिम्मत गरे पो असली राष्ट्रवादी सरकार ! अधिकारकर्मी एवम् नागरिक अभियन्ता तुलानारायण साहको फेसबुक वालबाट



