बिराटनगरको जोगबनी नाकामा पुस ११ गते प्रहरीले यसरी सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोमाथि निर्ममतापूर्वक कुटपीट गरेका हुन् । नेता महतोमाथि सरकारले गरेको चरम ज्यादतीको यो दृष्यले तत्कालिन नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष समेत रहेका मधेशका प्रणेता स्व. गजेन्द्रनारायण सिंहलाई काठमाण्डौ स्थित सिंहदरबार अगाडि प्रहरीले यसरी नै लाठी र बुटले आक्रमण गरेका थिए । एक पटक हेर्नैपर्ने भिडियो ।