• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एक प्रदेशको सूत्र लिएर आओस्

नयाँ दिल्लीलाई नेपाली राजनीतिको “मक्का मदिना“भन्ने एक मधेशी दलका अध्यक्ष सहित वाँकी सं लो म मोर्चाका तिनै अध्यक्षहरू त्यसतर्फ गएका छन् ।
“परतन्त्र मधेश और उसकी संस्कृति“ लिख्नने वाले मधेश के “प्रणेता“ स्व रघूनाथ ठाकूर एक समय पेट्रोमैक्स वालकर भारतके पारलियामेन्ट के आगे घूम रहा था तो उस समयके (जवाहरलाल नेहरूके समय के) एक सासंद ने पूछा तो उसने जवाफ दिया (
I am searching the justice of Madheshees people of NEPAL in front of Parliament of INDIA
अर्थात मधेसी जनताको न्याय भारतको संसदको अगाडि खोजी रहेको छु भनेर दिएको वहाँको अभिव्यक्ति अधा शताब्दी भन्दा वढि भइसकेको छ। अव हेर्नु छ रघुनाथ ठाकुरदेखी वेदानन्द झा र गजेन्द्र ना सिंह हुदै अहिलेका वरमझियाको पेडाका पसल जस्तै खोलेका मधेसी दलका अध्यक्ष तथा नेताहरू “मक्का मदिना“ पुगेर मूक्तिकामी मधेसी जनताको जारी मधेश आन्दोलनलाई विगतमा जस्तै सत्ता स्वार्थको लागि प्रयोग गर्छ कि “ मधेशी जनताको वर्षोदेखिको चाहना संपूर्ण मधेश एक प्रदेशको स्थापना“ को लागी कूनै सूत्र लिएर आउनु हुन्छ ।

                                        राजनीतिकर्मी बलराम यादवको फेसबुक वालबाट