न्यूज टुडे
राजविराज,०६ जेठ ।
पत्रकार शैलेश कर्णलाई पितृशाेक परेको छ । पत्रकार कर्णका पिता कामेश्वर लाल कर्णको ७८ बर्षको उमेरमा सोमबार निधन भएको हो ।
पत्रकार कर्णको बुवाको एक्कसी स्वास प्रश्वासमा समस्या देखिएपछि नोबेल अस्पतालमा भर्ना गरिएको थियो । भेन्डिलेटरमा राखी उपचार गराउने क्रममै उनको निधन भएको पत्रकार कर्णले बताए ।
स्वर्गीय कर्णको जनकपुरधाम उप महानगरपालिका-१६ स्थित गाउँमा अन्त्यष्टी गरिएको जनाइएको छ । शोकाकुल पत्रकार कर्ण इग्रीन मधेश डट्कमका सम्पादक समेत हुन् ।