• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लेनदेन विगो मुद्दाका प्रतिवादी यादवनी पक्राउ

लेनदेन विगो मुद्दाका प्रतिवादी यादवनी पक्राउ
न्यूज टुडे
राजविराज, ०१ असार । 
सप्तरीमा सोमबार लेनदेन ( विगो) मुद्दाका एकजना प्रतिवादी पक्राउ परेका छन् । राजविराज नगरपालिका १ की तेतरी यादवनी पक्राउ परेकी हुन् । 
लेनदेन ( विगो) मुद्दामा वारदात पश्चात् फरार यादवनीलाई खोजतलासको क्रममा फेला  पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
एक लाख ८६ हजार ९ सय १० जरीमाना तोकिएका उनलाई पक्राउ गरि सोमबार सप्तरी जिल्ला अदालत दाखिला गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए ।