• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजपाबाट निर्वाचित पुर्व वडाध्यक्ष दास उज्यालो नेपाल प्रवेश

राजपाबाट निर्वाचित पुर्व वडाध्यक्ष दास उज्यालो नेपाल प्रवेश
न्यूज टुडे
राजविराज,२३ माघ । 
तत्कालीन राजपाबाट निर्वाचित राजविराज नगरपालिका १६ का पूर्ववडाध्यक्ष बुचाई दास उज्यालो नेपाल पार्टी प्रवेश गरेका छन् ।  राजविराजमा शुक्रबार आयोजित एक कार्यक्रमका वीच दास उज्यालो नेपाल पार्टी प्रवेश गरेका हुन् । 
उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङले दासलाई फुलमाला र गम्छा ओढाएर पार्टीमा स्वागत गरे ।
जसपा नेपाल परित्याग गरेका दास २०७४ सालको स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिका १६ को वडाध्यक्षमा विजयी भएका थिए ।