जनता समाजवादी पार्टी ( जसपा) नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुद्वारा सपथ तथा पदभार ग्रहण गरेका छन् । जसपा नेपाल जिल्ला निर्वाचन मण्डल सप्तरीद्वारा राजविराजमा बुधबार आयोजित एक समारोहका वीच उनीहरुले सपथ तथा पदभार ग्रहण गरेका हुन् ।
जसपा नेपालकी केन्द्रीय सदस्य एवम् निर्वाचन मण्डलकी सदस्य रमिला देवी साहको अध्यक्ष तथा राष्ट्रिय अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका वीच जिल्ला निर्वाचन समिति संयोजक कृषलाल यादवले उनीहरुलाई सपथ तथा।पदभार ग्रहण गराएका थिए ।
निर्वाचन मण्डलका सदस्य दिनेश कुमार यादवद्वारा संचालित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष यादवले प्रमाणपत्र र गम्छा ओढाएर स्वागत तथा सम्मान गरे ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीको गत १९ गते सम्पन्न निर्वाचनबाट केदार प्रसाद यादवको नेतृत्वमा ५६ सदस्य जिल्ला कार्यसमिति निर्वाचित भएका थिए ।
निवर्तमान जिल्ला अध्यक्ष केदार र उपाध्यक्ष उमेश प्रसाद यादव छुट्टाछुट्टै प्यानलसहित चुनावी प्रतिस्पर्धा थिए ।
जिल्ला नेतृत्वमा केदार प्यानलबाट ५० र उमेश प्यानलबाट ६ जना निर्वाचित भएको छ । सात पदाधिकारी तथा ४९ सदस्य गरि कुल ५६ जना जिल्ला नेतृत्वको लागि भएको निर्वाचन पछि गत २१ साउनमा सम्पन्न अन्तिम मतगणनाको परिणाम अनुसार केदार प्यानल दुईतिहाई बहुमतसहित निर्वाचित भएको थियो ।
पदभार तथा सपथ ग्रहण कार्यक्रममा मञ्चासीन अध्यक्ष यादवसहित नेतागण । फोटो : न्यूज टुडे
अध्यक्षमा केदार प्रसाद यादव, उपाध्यक्षमा लक्ष्मण यादव्, हरेराम यादव, सचिबमा निरज कुमार झा ( निरज मुक्ति), उपसचिव रामेश्वर कौडगिया यादव, रिता कुमारी चौधरी, कोषाध्यक्षमा अरमेन्द्र कुमार यादव( अर्विन) निर्वाचित भएका छन् ।
सात पदाधिकारी मध्ये १ उपाध्यक्ष र सचिब उमेश प्यानलका हुन् भने अन्य सबै केदार प्यानलका रहेका छन् ।
यसैगरी खुल्ला सदस्यहरुमा रब्बान खान २०७, अरुण कुमार यादव २३१,,हेम नारायण यादव २२०,मिलन चौधरी २२३, मो. अलाउदिन मियाँ२१९, अशोक कुमार गोइत २२२,सत्यनारायण मुखिया२०९,, भुबनेश्वर प्रसाद यादव२१५,मिथिलेश कुमार यादव२१८,विशेश्वर कुमार मण्डल२१२, अरुण कुमार यादव२२७, विभाष चन्द्र यादव २१०, अर्जुन यादव २०८, सत्यनारायण यादव २१४, शिवदर्शन पासवान २०३, सुनित कुमार यादव२१९,विजली प्रसाद यादव २१०,तपशी यादव २१३, अशोक साह २०५,दिनेश कुमार शर्मा १९७, श्यामसुन्दर रजक १८६ र तेज नारायण यादव १७४ मत प्राप्त गरि सदस्यमा निर्वाचित भएका छन् ।
केदार प्यानलबाट खुल्ला सदस्यमा उम्मेदवारी नपरेको १ सिटमा उमेश प्यानलका रिता देवी साह र तेज नारायण यादवको समान १७४ मत प्राप्त भएपछि गोलाप्रथाबाट यादव सदस्य निर्वाचित भए । अन्य खुल्ला सदस्य केदार प्यानलका हुन् ।
अन्य खुल्ला सदस्यमा कामेश्वर प्रसाद यादव १०२, सकलदेव यादव१५०, कपिल देव,साह१७०, विरेन्द्र कुमार यादव ३४,लाल बहादुर महतो३५, चन्द्र नारायण यादव१६८, राधेश्याम यादव१६९,,विनय कुमार यादव१६८, संजय कुमार यादव१६७,,लखिचन साहु१६७, , महेश कुमार यादव,१६९, भुपेन्द्र प्रसाद यादव१५८,विजय कुमार यादव६४, रमेश प्रसाद मण्डल१६३, राजेश कुमार राय१५२,, रामचन्द्र यादव१४८, गोसाई यादव,५२, देव नारायण यादव१४९, प्रतिभा कुमारी यादव३६, जितेन्द्र कुमार यादव१५०, प्रमोद साह१३७,कपलेश्वर यादव१३३, श्याम कुमार यादव१३६,उपेन्द्र प्रसाद मण्डल१६०, प्रकाशचन्द्र यादव,१४१, रेणु कुमार साह१२०, राधेकृष्णा१०२, अशोक कुमार राय ३७, हरिनारायण यादव २४, भाग्य नारायण यादव २१ प्राप्त गरेका थिए ।
यसैगरी महिला सदस्यहरुमा उषा कुमारी देव,मन्जु कुमारी खड्का रजक, नितु कुमारी पण्डित, किरण कुमारी यादव,विनिता कुमारी मण्डल, निर्मला कुमारी चौधरी, निर्मला श्रेष्ठ,विभादेवी महतो,अमला देवी साह,चन्द्रकला यादव, परमिला देवी यादव, कल्पना कुमारी चौधरी, शुसिला कुमारी गोइत, वविता देवी यादव,अम्विका चमैन,राम कुमारी महतो,प्रासमैन देवी सदा,र वाणी कुमारी चौधरी निर्वाचित भएकी छिन ।
निर्वाचित मध्ये वाणी उमेश प्यानलका हो भने अन्य सबै केदार प्यानलका हुन् ।
नैना कुमारी यादव, इन्दु देवी यादव, वविता कुमारी यादव,रेणुदेवी मण्डल,अनु मुखिया,देवकला देवी,सरस्वती कुमारी मण्डल,, हिरादेवी राउत,फुल कुमारी रजक,जानकी देवी साह,रिता कुमारी मण्डल,उषा कुमारी देवी, शान्ति कुमारी साह, बेचनी देवी सरदार पराजित भएकी थिइन् ।
यसैगरी समाबेशीसदस्यहरुमा मधेसी सदस्यमा हरेराम यादव, आदिवासी जनजाति सदस्यमा कुशेश्वर प्रसाद चौधरी, दलितमा राजकिशोर खंग, मुश्लिममा महबुब आलम र थारुमा प्रमानन्द चौधरी निर्वाचित भएका छन् ।
यी मध्ये थारु कोटा समुहबाट प्रमानन्द चौधरी र मुश्लिम समुहबाट महबुब आलम उमेश प्यानलबाट हो भने अन्य सबै केदार प्यानलका हुन् ।
समाबेशी सदस्यका उम्मेदवार शिवनाथ ठाकुर, प्रकाश कुमार साही, ललिता देवी मण्डल, रेणुका कुमारी खंग, मुश्लिममा मो. अकबर मियाँ, मो. मुजिबुर रहमान, रविना खातुन,, थारुमा दिनेश चौधरी पराजित भएका थिए ।
समबेशी सदस्यमा मधेसीबाट २, आदिबासीबाट १, दलितबाट ३, थारुबाट २ र मुश्लिमबाट ४ जना र पिछडा बर्ग महासंघबाट १ जनाको उम्मेदवारी परेको थियो ।
यसअघि केदार प्यानलबाट पिछडाबर्गबाट रघुनन्दन चौधरी, सप्तकोसीका दिप नारायण साह, खडक नगरपालिकाबाट सावेन्द्र कुमार यादव, बलान विहुल गाउँपालिकाबाट ओम नारायण यादव निर्विरोध निर्वाचित भएका थिए ।
सात जना पदाधिकारी , २५ खुल्ला १८ महिला र ७ जना समाबेशी समुह गरि कुल ५७ जना जिल्ला नेतृत्व चयनका लागि मनोनयन दर्ता गर्नुपर्नेमा खस आर्यबाट उम्मेदवारी नपरेपछि ५६ पदका लागि ८४ जाना जना चुनावी मैदानमा रहेका थिए ।