सप्तरी जिल्ला अदालत राजविराजबाट बारदात पश्चात् ३ महिना कैद र ५ हजार जरिवाना तोकिएका उनलाई खोजतलासको क्रममा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेको मण्डललाई बुधबार सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।