• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विज्ञान-प्रविधि

जनमतका राष्ट्रिय परिषद अध्यक्ष डा. राउतले गरे सडक शिलान्यास

जनमतका राष्ट्रिय परिषद  अध्यक्ष डा. राउतले गरे सडक शिलान्यास

न्यूज टुडे

जविराज, ०६ जेठ ।
जनमत पार्टी राष्ट्रिय परिषद् अध्यक्ष एवम् संगठन विभाग प्रमुख डा. जय कान्त राउतले महोत्तरीको एकडारा गाउँपालिका ४, हलखोरीमा एक सडकको शिलान्यास गरेका छन् ।  एक करोडको लगतमा बन्ने उक्त सडक ढलानको  मंगलबार आयोजित एक कार्यक्रमको वीच डा. राउतले  शिलान्यासगरेका हुन्  ।
 सडक शिलान्यास कार्यक्रममा जनमत पार्टीका साँसदहरु, एकडारा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष,वडा अध्यक्ष साथै जनमत पार्टीका विभिन्न तह तप्काका नेता कार्यकर्ताहरु लगायत स्थानीय बुद्धिजीवी, समाजसेवीको उपस्थित रहेका थिए ।