• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा गणतन्त्र दिवसको अवसरमा बृक्षारोपन

अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा गणतन्त्र दिवसको अवसरमा बृक्षारोपन

न्यूज टुडे
राजविराज, १५ जेठ ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा गणतन्त्र दिवसको अवसरमा बृक्षरोपन गरिएको छ । गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पालिका परिसार भित्र अबस्थित बगैंचामा बृक्षरोपन गरेको हो ।

गणतन्त्र दिवसको अबसरमा पालिकामा आँप, लिची, सखुवा लगायतका विभिन्न प्रजातीको बिरुवा रोपिएको गाउँपालिका प्रशासन प्रमुख योगेन्द्र प्रसाद यादवले जानकारी दिए । बृक्षरोपन समारोहमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।