• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

माध्यमिक विद्यालय भैरोगंज बेल्हामा विद्यालय व्यवस्थापन समिती गठन

माध्यमिक विद्यालय भैरोगंज बेल्हामा विद्यालय व्यवस्थापन समिती गठन

न्यूज टुडे
राजविराज, १४ जेठ ।
सप्तरीको खडक नगरपालिका १० स्थित रहेको जनता माध्यमिक विधालय भैरोगंज बेलहामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

खडक नगरपालिका वडा नम्बर १० का अध्यक्ष श्री राजेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आइतबार आयोजित एक भेलाले पृतम लाल चौधरीको अध्यक्षतामा ६ सदस्यीय विधालय व्यवस्थापन समिति गठन गरेको हो ।

गठित समितिको सदस्यहरुमा सुखैर चौधरी, कल्पना कुमारी चौधरी, चन्द्रकुमारी साह, वालेश्वर साह र मन्जु कुमारी साह रहेका छन् ।