प्रदेश–२ का सामाजिक विकास मन्त्री नवल किशोर साह बुधबार सप्तरीको भादह अस्पताल परिसरमा नयाँ भवनको शिलान्यास गर्दै । कोसी कटानका वेला अस्थायी अस्पतालको रुपमा स्थापित यस अस्पताललाई प्रदेश सरकारले ५० शैय्या को सुबिधा सम्पन्न अस्पताल बनाउने घोषणा तहत प्रदेश सरकारले यसरी निर्माण कार्य थालेको हो । फोटो ः न्यूज टुडे