Top_Header_Right_Add

सार्वजनिक भयो एसईईको नतिजा

सार्वजनिक भयो एसईईको नतिजा

राजविराज, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ ।
वोर्डले विद्यालयले पठाएको नतिजा प्रमाणित गर्ने निर्णय गरेको छ। गत वर्ष जस्तो नतिजा विश्‍लेषण नगरेको जनाईएको छ ।
देशभर एसईईका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन फर्म भरेका थिए ।
४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा सोमबार सार्वजनिक भएको हो।
करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको छ।

गत ६ चैतका लागि निर्धारित एसईई कोरोनाका कारण स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer