Top_Header_Right_Add

चिनीयाँ राजदूत विरुद्ध नेवि संघद्वारा राजविराजमा प्रदर्शन

चिनीयाँ राजदूत विरुद्ध नेवि संघद्वारा राजविराजमा प्रदर्शन

राजविराज, २४ असार । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघ सप्तरीले राजविराजमा चिनीयाँ राजदूत यान्की विरुद्ध बुधबार प्रदर्शन गरेका छन् ।
चिनीयाँ राजदूतको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै अविलम्ब फिर्ताको माग गर्दै राजविराजमा प्रदर्शन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र राजदूतको यान्की विरुद्ध नारा लेखिएको प्लेकार्डसहित संघका केन्द्रिय तथा स्थानीय नेताहरुको सहभागितामा निकालिएको विरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा पश्चात शहिद दशन चौकमा सभामा परिणत भएको थियो । उक्त कोण सभामा नेताहरुले सम्वोधन गरेका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer