• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा लकडाउन खुल्ला भएकै हो कि ? फोटो फिचर

सप्तरीमा लकडाउन खुल्ला भएकै हो कि ?  फोटो फिचर

सप्तरीको राजविराज नगरपालिकामा रहेका अति आवश्यक बाहेकका सम्पूर्ण पसल व्यवसायहरु दुई दिनदेखि पूर्ण रुपमा खुल्न थालेका छन् । पसल तथा हाटमा व्यापक भीँडभाड बढेको छ । प्रहरीको उपस्थिति पातलिंदै गएपछि लकडाउनको उल्लंघन हुन थालेकोले कोरोना संक्रमणको जोखिम बढाएको छ । एकातर्फ जिल्लामा कोरोना ंसंक्रमितहरुको संख्या सय पुगेको छ भने अर्कोतर्फ लकलाउनको धज्जी उडाउन थालिएका कारण कोरोना संक्रमणको जोखिम बढाएको छ ।
शब्द तथा तस्विरः श्यामसुन्दर यादव/राजविराज (न्यूज टुडे)