Top_Header_Right_Add

सप्तरीमा एकै दिनमा ११ जना संक्रमित थपियो, १५ पुग्यो संक्रमित

सप्तरीमा एकै दिनमा ११ जना संक्रमित थपियो, १५ पुग्यो संक्रमित

राजविराज, १३ जेठ । सप्तरी जिल्लामा मङ्गलवार थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
बोदे बरसाईन र सुरुङ्गा नगरपालिका तथा बलान विहुल गाउँपालिकामा गरि ११ जना नयाँ संक्रमित देखिएको हो । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले दिनुभएको जानकारी अनुसार बोदे बरसाईनमा ८, बलान विहुलमा २ र सुरुङ्गा नगरपालिकाका १ जनामा संक्रमित भेटिएको छ । योसँगै सप्तरी जिल्लामा संक्रमितको संख्या १५ पुगेको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer