• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

ईप्रकालाई लक्षित गरी जनतान्त्रिकद्वारा बम विष्फोट

ईप्रकालाई लक्षित गरी जनतान्त्रिकद्वारा बम विष्फोट

राजविराज, ६ जेठ । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)द्वारा बोदेवर्साइन–१ स्थित ईलाका प्रशासन कार्यालयमा शनिवार विहान बम विष्फोट गराएको छ ।
मोर्चाद्वारा गराईएको प्रेसर कुकर बम विष्फोटबाट ईलाका प्रशासन कार्यालयको ग्राउण्ड फ्लोरमा रहेको रोहित साहको २ तले घरमा समान्य क्षति भएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले बम विष्फोटको जिम्मेवारी लिएका छन् ।