दक्षिण एशियामै अहिलेसम्म कुनै नेताले यति ठुलो रकम उपचार वापत पाएको छैन । यो रकमले गत साल आएको बाढीबाट सम्पूर्ण पिडितको लागि गाँस–वासको व्यवस्था हुनसक्छ । दियोमा पढ्नेहरुलाई सोलारको व्यवस्था हुनसक्छ ।
५९९ भुकम्प पिडितको घर बन्न सक्छ । ३५४ किलोमिटर पक्की सडक बन्न सक्छ । सरदर दश लाखको दरले १८० मुटु रोगीको उपचार हुन् सक्छ। १८०० कुपोषित बालबालिकाको उपचार गर्न सकिन्छ । १८० घरवार विहिन नेपालीको घर बन्न सक्छ। १८० गरिव र जेहन्दार विधार्थीलाई इन्जिनियर पढाउन सकिन्छ । देशलाई एक ओली महत्वपुर्ण कि १८० इन्जिनियर ? आश्चर्य लाग्छ ! स्वीकृति दिने मन्त्री र मन्त्रालयको नियत देखेर ।
‘आवाज गगन तक’को फेसबुकबाट ।