• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नायिका रेखा थापाले मनाईन् छठ (फोटो फिचर)

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाले गत–विगतका वर्ष झैं यस वर्ष समेत छठ पर्व मनाएकी छिन् । उनले आफै ब्रत बसेर छठी माताको पूजाआजा गरेकी छिन् । नायिका थापा पशुपतिस्थित गौरीघाटमा गएर उदाउँदो तथा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाएकी छिन् । तस्विरहरुः नायिका रेखा थापाको फेसबुकबाट ।rekha-thapa-7

rekha-thapa-7

rekha-thapa-6

rekha-thapa-5