• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सम्झनामा सप्तरीको भारदह घटनाः फोटो फिचर

सप्तरीको ऐतिहासिक क्रान्तिभूमी भारदह । जहाँ तेस्रो मधेश आन्दोलनमा सहभागी भारदहका युवा राजीव कुमार राउतले सहादत प्राप्त गरेका थिए भने दर्जनौं आन्दोलनकारी घाइते भएका थिए । शान्तिपूर्ण आन्दोलनका क्रममा तत्कालिन सरकार र प्रहरीको क्रुरतापूर्ण दमनको दृष्य अहिले पनि ताजै छ । आफ्ना असन्तुष्टि व्यक्त गरिरहँदा छाती र टाउँकोमा ताकीताकी गोली प्रहार गरिरहँदा पनि मधेश मुक्तिकालागि हाँसीहाँसी ज्यान उत्सर्ग गर्ने तेस्रो मधेश आन्दोलनका पहिलो महानसहित सम्पूर्ण शहीदहरुको सपना साकार होस् । प्रस्तुत छ गत वर्ष भदौ १ गते भारदहमा देखिएका केही महत्वपूर्ण दृष्यहरुः
तस्विरः श्यामसुन्दर यादव /न्यूज टुडेrajib raut bhardah (7)

rajib raut bhardah (8)

DSC09959

rajib raut bhardah (9)

rajib raut bhardah (5)

rajib raut bhardah (12)

rajib raut bhardah (3)

rajib raut bhardah (14)