(वामपन्थी नेता एवम् मैथिलीका वरिष्ठ कवि स्व.चन्द्रशेखर लाल कर्ण ‘शेखर’ चार वर्ष अघि सिरहाको लहान स्थित आफ्नै झुपडीमा कविता वाचन गर्दै । यतिबेला वहाँ यो संसारमा हुनहुन्न । गत फागुन १ गते ८३ वर्षको उमेरमा विदा भईसक्नु भएको छ । यद्यपी देशको अवस्थाबारे लेख्नुभएको यो कविता अहिले पनि उतिक्कै सान्दर्भिक छ ।
एक पटक अवश्य हेरौ र शेयर गरौं भिडियोः श्यामसुन्दर यादव ‘पथिक’