• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भिडियो

मातृका प्रसाद यादवले गरे आन्दोलनका कार्यक्रम घोषणा


संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका संयोजक मातृका प्रसाद यादवले माघ २७ गते राजविराजमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेको छन् । उनले सनसनीखेज कुराहरु राखेका छन् । एक पटक अवश्य हेरौं । भिडियोः पत्रकार रामनारायण विश्वास, सप्तरी