• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

काठमाडौै लगायतका क्षेत्रमा भुकम्पको धक्का

काठमाडौै लगायतका क्षेत्रमा भुकम्पको धक्का

माघ २२ गते, काठमाडौै ।

काठमाडौै लगायतका आसपासका क्षेत्रमा फेरी भुकम्पको धक्का महसुस गरिएको छ । काठमाडौं भन्दा १६ किलो मिटर टाढा केन्द्र विन्दुर रहेको उक्त भुक्मप राति १०:०५ मा आएको हो भने ५.२ म्यागनिट्युटको रहेको अनुमान गरिएको छ ।

5.2 magnitude earthquake 16 km from Kathmandu, Central Region, Nepal

UTC time: Friday, February 05, 2016 16:20 PM
Your time: Friday, February 5 2016 10:05 PM
Magnitude Type: mb
USGS status: Reviewed by a seismologist
Reports from the public: 20 people