Top_Header_Right_Add

सप्तरीका सीडीओ फिर्ता बोलाइए

सप्तरीका सीडीओ फिर्ता बोलाइए
मंसिर ६, २०७२- गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरलाई गृहमा फिर्ता बोलाएको छ । सुरक्षा निकायका बीच प्रभावकारी समन्वय गराउन नसकेको, राजमार्गको सुरक्षित तवरले आवागमन सुचारु गर्न नसकेको र कम क्षतिमा आन्दोलन नियन्त्रण गर्न नसकेको भन्दै उनलाई फिर्ता बोलाइएको गृहका उच्च अधिकारीले बताए ।
उनको स्थानमा अर्को व्यक्ति खटाइएको छैन ।ईकान्तिपुर समाचारबाट
Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer