• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सर्वोच्च अदालतको कर्मचारी बोक्ने बसमा पहिला पहिला कर्मचारी अटने गर्दथ्यो भने आजकल बसको छतमा कर्मचारी बसेको देखिन थालेको छ । हैन यो बसैत स्यानो भयो की ? कि कर्मचारी बढी भयो ? हैन मित्र सब इन्धनको समस्याले गर्दा हो रहरले होइन छतमा बसि यात्रा गर्न बाध्यता मात्र हो भन्छन कर्मचारीहरु  हा..हा… सोच्नै पर्यो नि ! विजोगै छनी

sarboch_karmacari2