• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
‘देर हो सकता है पर अन्धेर नही !’

दुनियाका हरेक शासकसँग बन्दुक हुन्छ । सेना हुन्छ । पुलिस र प्रशासन पनि हुन्छन् तर कँहि पनि समानता र अधिकारको लडाई रोकिएको छैन् । ‘देर हो सकता है पर अन्धेर नही !’
नामैले शक्तिशाली माननीय गृहमन्त्रीजीले बन्दुकको आडमा अब मधेसीलाई संविधान पढाउने रे ! आन्दोलनको आवश्यक्ता नरहेको धम्कीपूर्ण शैलीमा सुझाब दिने शक्तिजीले आफुहरु जनयुद्धमा हुँदा शेरबहादुर, खुमबहादुर र कमल थापाहरुको बाणीको अनुशरण गरेजस्तो छ । अधिकारकर्मी एवम् राजनीतिक विशलेषक तुलानारायण साहकोे फेसबुक वालबाट