राजविराज, ०२ वैशाख । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका एकै परिवारका ३ जनामध्ये २ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनस।ख्या मन्त्रालयका अनुसार ८१ बर्षिया महिला र ५८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । अर्का एकजनाको पहिलो परीक्षण नेगेटिभ देखिएको जनाएको छ ।

