पूर्वाञ्चल इन्जिनियरिङ्ग कलेज धरानमा एक्सपो

पूर्वाञ्चल इन्जिनियरिङ्ग कलेज धरानमा एक्सपो
Sinha Tempo

धरान, २७ पुस । सुनसरीको पूर्वाञ्चल इन्जिनियरिङ्ग कलेज धरानमा पहिलो पटक इन्जिनियरिङ्ग तथा औद्योगिक एक्सपो बुधवारदेखि शुरु भएको छ ।
शनिवारसम्म चल्ने उक्त एक्स्पोमा धरानका १३ वटा विद्यालय तथा कलेजको सहभागिता रहेको छ । रोबटिक तथा ड्रोन प्रतियोगिता, प्रोजेक्ट मोडल प्रतियोगिता, पेपर ब्रिज प्रतियोगिता, गेमिङ प्रतियोगिता गराउनुका साथै साङ्गितिक कार्यक्रम समेत आयोजना भईरहेको जनाईएको छ ।

Online Saptari
Online Saptari

About The Author