• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विरगंजमा जल कम्पनीको आधिकारिक विक्रेता

विरगंजमा जल कम्पनीको आधिकारिक विक्रेता
न्यूज टुडे
राजविराज , १६ भदौ ।
भारतको चण्डीगढमा रहेको जल कम्पनीका म्यानेजर बृजमोहन ( वि.एम)  कपिलाले  आफनो कम्पनीले उत्पादन गरेका सामानहरुको ग्यारेन्टी १० वर्ष हुने बताएका छ्न ।
 पर्साको बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा स्थित रहेको चाँन्दनी हार्डवेयर एण्ड सप्लार्यसको शनिबार उदघाटन गर्दै उनले यस्तो बताएका हुन ।
 कम्पनीका जेनेरल म्यानेजर कपिलाले अन्य कम्पनीले आफ्ना उत्पादन गरेको सामानमा वारेन्टी मात्र दिने गरेको  बताए ।  जल मात्र एक यस्तो कम्पनी हो , जसले आफ्ना उत्पादन गरेको सामानहरुमा १० वर्षको ग्यारेन्टी दिने गरेको उनले दावी गरे ।
 कम्पनीले उत्पादन गरेको पाईप,  धाराको सामाग्री, बेसिन लगायतका प्लम्बरका सामानको आफ्नो आधिकारक बिक्रेता रुपमा  चाँदनी हार्डवेयर हुने उनले बताए । चाँन्दनी हार्डवेयर एण्ड सप्लार्यसबाट  ग्राहकले आफना उत्पादन सहज रुपमा प्राप्त गर्ने उनको दावी छ ।
प्याने
  कार्यक्रममा हार्डवेयरका संचालक सुशिल प्रसाद साह कानु , बिनोद चौरसिया , महालक्ष्मी बिकास बैंक कलैया शाखाका प्रबन्धक अरुण यादव तथा  संचारकर्मीहरुको सहभागिता रहेको थियो ।