• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रेस युनियन सप्तरीको अध्यक्षमा विनय

न्यूज टुडे

राजविराज, १७ श्रावण । 

नेपाल प्रेस युनियन सप्तरीको अध्यक्षमा बिनयकुमार लाल कर्ण निर्वाचित भएको छ । 
युनियनको बुधबार सम्पन्न सातौं अधिबेशनले उनलाई सर्वसम्मत निर्वाचित गरेको हो । 
गठित समितिको उपाध्यक्ष द्वय नवीन कुमार गुप्ता, ललिता साह, सचिब रमानन्द देव, सह सचिब परिष कर्ण र कोषाध्यक्षमा रामनारायण यादव चयन भएका छ्न।
प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरु । फोटो: न्यूज टुडे
 यसैगरी सदस्यहरुमा रंजित चौधरी, दिपेश जोशी, राजकुमार साह, निरज मण्डल, अरुण कुमार यादव, महेश्वर भारती र लोकेन्द्र यादव छ्न् ।