• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सिटिजन्स बैंकको स्थापना दिवसको अबसरमा रक्तदान

सिटिजन्स बैंकको स्थापना दिवसको अबसरमा रक्तदान

न्यूज टुडे
राजविराज, ०७ बैशाख ।
सिटिजन्स वैकको १६ औं वार्षिकोत्सबको अवसरमा राजविराज गजेन्द्र चौकमा विहिवार रकदान कार्यक्रमको आयोजना गरिएको छ ।

मधेस प्रदेश कलस्टर प्रमुख प्रकास नेपालको अध्यक्षतामा आयोजित एक समारोहका विच रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सिटिजन्स बैंक शाखा कार्यालय राजविराजका अध्यक्ष राजकुमार यादव, प्रशान्त देव, रामकुमार साह, राकेश कुमार साह, लक्ष्मी कुमार साह, परिवेश मिश्रा, बिरेन्द्रकुमार यादव, पशुपति कुमार यादव, अमलकुमार दास, भुपेन्द्र कुमार यादव, जितेन्द्र दास, अनिलराज दास, शिवनन्दन यादव, हिना साह, चन्द्रमणी भट्टराई, देवनारायण यादव लगायतकाले रक्तदान गरे ।

यसैगरी, धर्मी हल्फा महिला क्लबका अध्यक्ष ईन्जिनियर सूर्यनारायण यादवले समेत रक्तदान गरेको थियो भने रेडक्रस सोसाईटी राजविराज रक्तसंचार सेवा ईन्चार्ज नविनकुमार झाले सहयोग गरेको थियो ।