• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराज नगरपालिका क्षेत्रमा भदौ २९ गतेसम्म निषेधाज्ञालाई निरन्तरता

राजविराज नगरपालिका क्षेत्रमा भदौ २९ गतेसम्म निषेधाज्ञालाई निरन्तरता

राजविराज, २२ भदौ। जिल्ला सुरक्षा समिति सप्तरीले राजविराज नगरपालिकामा भदौ २९ गते राती १२ वजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।

समितिको सोमवार वसेको वैठकले राजविराज क्षेत्रमा अत्यावस्यक सेवा अन्तर्गतका खाद्यान्न, तरकारी र फलफूलका पसलहरु समेत विहान ५ वजेदेखि १० वजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ । अन्य कुराहरु निषेधाज्ञा सम्वन्धि सूचनामा उल्लेखित ब्यहोरा यथावत रहने निर्णय समेत वैठकले गरेको छ ।

राजविराज नगरपालिका वाहेकका क्षेत्रमा सर्तसहित केहि सेवाहरु सञ्चालन गर्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सुचना अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।

निषेधाज्ञाका विषयमा समितिले गरेका थप निर्णयहरु