• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा एक जना कोरोना संक्रमित थपिए

सप्तरीमा एक जना कोरोना संक्रमित थपिए

राजविराज, १ भदौ। सप्तरीमा सोमवार एक जनाको रिपोर्ट पोजेटिभ आएका छ।

राजविराज ७ का ५४ वर्षिय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

सप्तरीमा सोमवार रिपोर्ट आएका १३ जना मध्ये अन्य सवैको रिपोर्ट नेगेटिभ छ।