Top_Header_Right_Add

सप्तरीमा थप ६ जनामा देखियो कोरोना संक्रमण

सप्तरीमा थप ६ जनामा देखियो कोरोना संक्रमण

राजविराज, २६ साउन । सप्तरीमा ६ जना कोरोना संक्रमित थपिएका छन् । सोमवार सार्वजनिक भएको रोपोर्ट अनुसार विभिन्न स्थानीय तहमा गरी ६ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका १० का ३० वर्षिय, वडा नं. ९ का २७ वर्षिय, वडा नं. ६ का ३४ वर्षिय, वडा नं. १२ का ४५ वर्षिय, डाकनेश्वरी नगरपालिका ६ का २५ वर्षिय र तिलाठि कोईलाडि गाउँपालिकाका ४२ वर्षिय पुरुष कोरोनावाट संक्रमित भएको कार्यालयले जनाएको छ ।

यो सँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ५८२ पुगेको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer