• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेश सभा २ (ख) मा राजपाका मनिस सुमन निर्वाचित

प्रदेश सभा २ (ख) मा राजपाका मनिस सुमन निर्वाचित

राजविराज, २४ मंसिर । सप्तरी क्षेत्र नम्वर २ (ख) मा राष्ट्रिय जनता पार्टीका मनिष सुमनले ८,९३९ मत प्राप्त गरी विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका महेश यादवले ४,९८६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार लक्ष्मण यादवले ३१०८, नेपाली कांग्रेसका महानन्द प्रसाद यादवले १६०५ मत प्राप्त गरेका छन् ।