• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी जिल्लाको हालसम्मको ताजा मतगणना परिणाम

सप्तरी जिल्लाको हालसम्मको ताजा मतगणना परिणाम

सप्तरी क्षेत्र नं.१ निर्वाचितः
फोरमका डा.सुर्यनारायण यादव–२१७१२
नेकपा माओवादीका अशोककुमार मण्डल–१८२२५
जम्माः९४९११ खसेकोः४६७४० सदरः४२,०८८बदरः४६५६

सप्तरी निर्वाचन क्षेत्र नं.२ निर्वाचितः
फोरम अध्यक्ष उपेन्द्र यादव–२१६२०
माओवादीका उमेशकुमार यादव–११५८०
जम्माः७९,२६३ खसेकोः५२,०४० सदरः४८,८१५ बदरः५२२५

सप्तरी क्षेत्र नं.३ निर्वाचितः
राजपाका चन्द्रकान्त चौधरी–२२५८४
नेपाली काँग्रसका दिनेशकुमार यादव–१९४०१
जम्माः८५,४८९ खसेकोः५९९७५ सदरः……बदरः……

सप्तरी क्षेत्र नं.२ (क) निर्वाचित
फोरमका शैलेन्द्र साह–१०५७७
माओवादीका सरोज मण्डल–७५९३

सप्तरी क्षेत्र नं.३ (क) निर्वाचित
नेपाली काँग्रेसका मो. समिम–११६२८
राजपाका दिनेशकुमार यादव–९९७९

सप्तरी क्षेत्र नं.३ (ख) निर्वाचित
राजपाका विशेश्वर प्रसाद यादव–१०३२८
नेपाली काँग्रेसका भगवति प्रसाद यादव–६२१२

सप्तरी क्षेत्र नं.४(क) निर्वाचित
एमालेका गोविन्द न्यौपाने–१५११३
नेपाली काँग्रेसका सिताराम साह–११२९५

क्षेत्र नं.४(ख) निर्वाचितः
फोरम अभिषेक यादव–९६०५
काँग्रेसका विवेकानन्द झा–७३३६

मतगणना जारी रहेको
प्रतिनीधि सभा सप्तरी क्षेत्र नं.४ को अपडेटः
नेपाली काँग्रसका तेजुलाल चौधरी–१९६३१
एमालेका मो.इसलाम–१२६९२
राजपाका मृगेन्द्रकुमार सिंह यादव–१२६०३

सप्तरी क्षेत्र नं.१ (क) अपडेटः
राजपाका राजकुमार लेखी–३८६१
एमालेका सत्यनारायण मण्डल–३१७१

सप्तरी क्षेत्र नं.१ (ख) अपडेटः
राजपाका नवलकिशोर साह–३७४१
काँग्रेसका बद्रनारायण महत्मान यादव–१९६४

सप्तरी क्षेत्र नं.२ (ख) अपडेटः
राजपाका मनिष सुमन–४०४९
माओवादीका महेश यादव–२३९४